Spark Week Day 1 “Media and Entrepreneurship”

काठमाडौंमा‘स्पार्क वीक २०१७’ सुरु, बुधबार मिडिया इन्टेनरसीप सम्वन्धि छलफल   काठमाडौं:  नेपालमा पहिलो पटक ‘स्पार्क वीक २०१७’ बुधबारदेखि सुरु भएको छ ।उद्यमशिलतालाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल आर्थिक पत्रकार समाज (सेजन)संगको समन्वयमा नेपाल इन्टरप्रेनियरसीप हबले काठमाडौंमा १० गतेसम्म ‘ग्लोबल इन्टरप्रेनियरसीप विक २०१७’ आयोजना गरेको हो । नोभेम्बर महिनालाई उद्यमशिलताका नाममा विश्व व्यापी रुपमा मनाइदैँ आएको अवस्थामा हबले नेपालमा पनि सुरुवात गरेको हो[…]

Startup Weekend Kathmandu : University Edition

With the purpose of cherishing and celebrating the entrepreneurial month of November, Nepal Entrepreneurs’ Hub (NEHUB) in collaboration with Kathmandu University, successfully organized the 11th edition of Startup Weekend Kathmandu. The program was conducted this year as University Edition for the first time. Startup Weekend Kathmandu: University Edition 2017 was held at the premises of[…]